चैत्र १२ गते, २०८१ - १७ः४८
Follow us:

नेपाल कम्युष्टि पार्टी(नेकपा) धादिङको अध्यक्षमा भुमि त्रिपाठी


धादिङ, ९ बैशाख
नेपाल कम्युष्टि पार्टी(नेकपा) धादिङको अध्यक्षमा भुमि त्रिपाठी चयन हुनु भएको छ । सोमबार काठमाण्डौमा बिशेष कार्यक्रमको आयोजना गरेर देशको ७७ वटै जिल्लामा पार्टी अध्यक्ष र सचिव हुनेहरुको नाम सार्वजनिक गरेको हो । धादिङको नेकपाको सचिवमा प्रदेश मन्त्री तथा पुर्व नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शालिकराम जम्कट्टेल चयन हुनभएको छ । हाल अध्यक्ष र सचिव रहनुभएका नेताहरु पुर्व एमाले र पुर्व माओवादीका जिल्ला अध्यक्ष समेत रहनुभएको थियो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र पुर्व माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा नेतृत्व चयन गरीएको हो ।

प्रतिकृया लेख्नुहोस्: