जेष्ठ ५ गते, २०८३ - २१ः११
Follow us:

बसको ठक्करबाट ससाहमा एक जनाको मृत्यु


धादिङ ६ बैशाख ।
धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाहमा शुक्रबार बिहान बसले ठक्कर दिदा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ । धादिङबेसीबाट गजुरी तर्फ जादै गरेको बा ४ ख ८६६७ नम्बरको बसको ठक्कबाट सोहि स्थान बस्ने बर्ष ५० का ज्ञान बहादुर दाहालको मृत्यु भएको हो ।
बसको ठक्करबाट दाहालको घट्ना स्थलमै मृत्यु भएको हो । बस चालक मुरलीभज्याङका गणेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: