भाद्र २ गते, २०८३ - १४ः५८
Follow us:

विप्लव नेतृत्वको नेकपाद्वारा बैशाख ५ गते नेपाल बन्दको घोषणा


काठमाण्डौं २६ चैत्र ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गरेर आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध र गिरफ्तारी तथा धरपकडविरुद्ध नेपाल बन्दको घोषणा गरिएको बिज्ञप्तिमा भनिएको छ ।

यसअघि चैत्र १६ गते आह्वान गरिएको नेपाल बन्द एसईईको परीक्षा र नेपाल बार एशोसिएशनको चुनावका कारण फिर्ता लगिएको थियो । विप्लवले म ंगबालरेदेखि बैशाख पाँच गतेसम्मको लागि चरणबद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छान ।

प्रतिकृया लेख्नुहोस्: