भाद्र २९ गते, २०८३ - ११ः४६
Follow us:

आन्दोलित डाक्टरलाई कारबाही गर्ने सरकारको चेतावनी


काठमाण्डौँ २६ चैत्र ।

समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।
संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिलसमेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरमा मात्र बस्छु भन्ने चिकित्सकको प्रवृत्ति सह्य नहुने बताए । अन्नपुर्ण पोष्ट दैनीकबाट


प्रतिकृया लेख्नुहोस्: