भाद्र ११ गते, २०८३ - ०१ः३८
Follow us:

धादिङमा होली खेल्न १३ नियम: घरको छतमा बसेर होली खेल्न नपाईने


धादिङ ५ चैत्र ।
धादिङको प्रहरीले होली पर्वलाई सभ्य र मर्यादित बनाउनको लागि विभिन्न १३ वटा बुँदा तयार पारेको छ । होलीमा विभिन्न उच्छृङल क्रियाकलाप र अप्रिय घटनासमेत हुने भएकोले समुदायको साझेदारीमा प्रहरीले होलीमा पालना गर्नुपर्ने नियम बनाएर सार्वजनिक सूचना जारी गरेको हो ।

प्रहरीले जारी गरेको सूचनामा सम्भ तरिका अपनाउनुपर्ने, लोला अण्डा तथा फोहोर पानी प्रयोग नगर्ने, अरुलाई जवरजस्तै रंग र अविर दल्न नहुने, मादक पदार्थ सेवन गर्न नहुने उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्: