आश्विन ५ गते, २०८३ - १०ः३१
Follow us:

चैत्र ६ गते धादिङ क्रिक रिर्सोट जाऔँ, ५ सय ५५ रुपैँयामै रमाऔँ

धादिङबेसी १,चैत्र ।
यहि चैत्र ६ गते फागुपुर्णिमामा धादिङबेसी स्थित धादिङ क्रिक रिर्सोटमा भव्य मेला लाग्ने भएको छ । फागुपुर्णिमाको दिन ५ सय ५५ रुपैयामा उक्त होटलमा लाईभ डिजे,स्विमिङ,कक्टेल लिन सकिने सन्चालक गोविन्द भण्डारीले जानकारी दिनुभयो । चैत्र ६ गते विहान ११ बजेबाट साँझ ५ बजे सम्म विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

जिल्लाकै ठुलो र सुविधा सम्पन्न रिर्सोट नयाँ बर्षको दिन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । १० रोपनी जग्गामा फैलिएको उक्त रिर्सोटको कुल लागत १५ करोड रहेको छ । अहिले सम्म रिर्सोटको ९० प्रतिशत काम सकिएको छ । उक्त रिर्सोट सुविधा सम्पन्न २० वटा कोठा,स्विमिङ पुल,सेमिनार हल,रेस्टुरेन्ट एण्ड बार रहने गोविन्द भण्डारीले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्: