गरेखा २८ फागुन गोरखामा रहेका मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको लागी फागुन ३० गते बिहीबार र चैत्र १ गते बन्द गर्न लागिएको हो ।