चैत्र ३ गते, २०८१ - २३ः५८
Follow us:

बुढाथोकीलाई प्याब्सन प्रेसिडेन्ट अवार्ड

काठमाडौं, २८ फागुन । प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले प्रेसिडेन्ट अवार्ड पाएका छन् ।

सभामुख कृष्णबहादुर महराको हातबाट प्याब्सन प्रेसिडेन्ट अवार्ड ग्रहण गर्दै बुढाथोकी

मंगलबारबाट काठमाडौंमा सुरु भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन- प्याब्सनको १४औं अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रममा प्रमुख अतिथि सभामुख कृष्णबहादुर महराले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । एड्भान्स एकेडेमीका प्रिन्सिपल समेत रहेका बुढाथोकीले पत्रकार महासंघ धादिङका उपाध्यक्ष तथा रोटरी क्लब धादिङका प्रेसिडेन्ट समेत रहेका छन् ।

सामाजिक र साहित्यिक अभियानमा समेत सक्रिय बुढाथोकी लामो समयदेखि शैक्षिक क्षेत्रसँग जोडिएर काम गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्: