भाद्र २९ गते, २०८३ - १०ः५९
Follow us:

फागुन २१ गतेदेखि देशभरका सामुदायिक विद्यालयहरु बन्द हुने (विज्ञप्ति सहित)


धादिङ २० फागुन ।

अस्थाई राहत शिक्षक संगठनले भोली मंगलबारदेखी देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेका छन् । आफु र सरकार सँग भएको सहमति प्रति सरकार उदासिन भएको भन्दै देशभरका शिक्षकहरु अहिले आन्दोलनमा उत्रिएका हुन् । देशभरका शिक्षकहरु विभिन्न आन्दोलनको माग गर्दै काठमाण्डौमा शिक्षकहरु भेला भएका छन् । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।

प्रतिकृया लेख्नुहोस्: