जेष्ठ ११ गते, २०८३ - १८ः४८
Follow us:

क्यान्सरपीडित धादिङका विवेक रिमाललाई आर्थिक सहयोग

काठमाण्डौ १८ धादिङ

क्यान्सर लागेर अस्पतालमा भर्ना भएका खरीका विवेक रिमाललाई आज आर्थिक सहयोग गरीएको छ । विगत तिन महिनादेखी बानेश्वरमा रहेको सिभिल अस्पतालमा भर्ना भएका १६ बर्षिय विवेक रिमाललाई शनिवार अस्पताल पुगेर नयाँ शक्ति पार्टी नेपालका नेतृ कल्पना धमला,युवा व्यावसायी तारलाल धरेल लगायतले संकलन रकम हस्तान्तरण गर्नुभएको छ । विवेक रिमाल बचाउ अभियान सहयोग समिति बनाएर संकलन भएको १ लाख ३२ हजार १ सय २८ रुपैया हस्तान्तरण गरीएको हो ।

आर्थिक अवस्था कमजोर रहेको र उपचारको लागी ३५ लाख लाग्ने भएपछि सहयोग गरिदिने विवेकको परिवारले आग्रह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०३००११४८८१० मा पनि रकम सहयोग गर्न सकिने तारालाल धरेलले धादिङ डटकमलाई बताउनुभयो । सहयोग रकम हस्तान्तरण गर्दै नयाँ शक्ति पार्टी नेपालका नेतृ कल्पना धमलाले गरिब जनताको उपचारको लागि सरकारलै नै सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । देशमा खर्बौ रुपैया भ्रष्टचार हुन्छ तर गरिब जनताको उपचारको लागि सरकार उदासिन हुनु दुखद कुरो भएको बताउनुभयो ।

सहयोग गर्ने दाताहरुको नाम यसप्रकार रहेको छ ।

संयोजक : तारालाल धरेल (९८४१६९७६४९) 
सदस्यहरु : बद्रि प्रसाद ढुंगाना (९८४३०१७१५२) 
: सन्जित दुवाडी (९८०८९०८४६७) 
:बिष्णु रिमाल (९८१८१६०८४७) 
: नन्द प्रसाद काप्री (९८४१७१७५८४ )

१ खगेन्द्र काप्री रु २०००० Paid A/C
२ नन्द प्रसाद काप्री रु १०००० paid 3000 due Bis
३ हरि प्रसाद धरेल रु ५००० paid 
४ कल्पना धमला रू ५००० Paid 
५ संगीता धमला रु ५००० paid 
६ बसन्त परिवार रु १००० paid
७ बद्रि प्रसाद ढुंगाना रु ५००० 
८ सन्जित दुवाडी रु ५०००
९ राजेन्द्र अधिकारी रु १००० paid
१०दिपेन्द्र धरेल रु ५००० Paid
११गणेश तिमल्सिना रु १००० 
१२ यादव इट्नि रु १००० paid
१३ मनोज सौडी रु १०५० paid
१४ सुदिप काप्री रु ५००० paid
१५ प्रकाश धरेल रु ३००० paid
१६ रबि धरेल रु ५००० paid
१७ डा. भरत सिम्खडा रु ५००० paid
१८ केशब राज अधिकारी रु ५०००
१९ निर्मला पौडेल लामिछाने रु ५००० Paid Bishnu ji
२० गोकुल के. सि रु ५००० paid
२१ बलराम पाठक रु १५००
२२ कृष्ण मान श्रेष्ठ रु १००० paid
२३ राजकुमार राई रु १०२० paid
२४ सबिता काप्री खनाल रु १५००० Paid Bishnu ji
२५ मिना अधिकारी रु १०००० Paid Bishnu ji
२६ किरण छत्कुली रु १००० Paid
२७ राजेन्द्र प्रसाद धरेल रु १००० paid
२८ अनिता गुरुङ UK रु १५०००
२९ बिष्णु धरेल रु ११००
३० कृष्ण प्रसाद दनै रु १००० paid direct account ma
३१ बिनोद ढकाल रु १०००
३२ अनिल ढकाल रु १२०० paid
३३ रबिन धरेल रु ५००० paid
३४ Bastian Sander Rs. 4,720 paid 
३५ पशुपति पठक रु ३५७८ Bank transfer 
३६ बिष्णु प्रसाद सापकोटा रु १००००
३७ बिष्णु थापा मगर रु ११००
३८ Lions Clubs of Kathmandu Shamvala रु ५००१ Paid 
३९. उपेन्द्र दुवाडी रु २००० Paid 
४०. दिल गुरुङ रु ६०० Paid
४१.ऋषि राम अर्याल रु. ५०५ Paid
४१ तारानाथ देबकोटा रु ५००० Paid

प्रतिकृया लेख्नुहोस्: