चैत्र १५ गते, २०८० - २३ः०७
Follow us:

धादिङको बेनिघाटमा अत्याधुनिक सिमेन्ट उद्योग खुल्ने, ३ सयले रोजगारी पाउने


बेनिघाट, १७,फागुन ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा नेपालकै ठुलो र उच्च प्रविधिबाट उत्पादन गर्ने सिमेन्ट कारखाना निर्माण हुने भएको छ । चीन सरकारको ८० प्रतिशत र नेपाल पक्षको २० प्रतिशतमा निर्माण हुने श्री ह्वासिन् सिमेन्ट नारायणी प्रा.लींको यहि फागुन १७ गते शिलान्यास हुने भएको छ । दैनीक ६० हजार बोरा उत्पादन क्षमता रहेको उक्त कारखाना सन् २०२० सम्ममा निर्माण भईसक्ने निर्माण पक्षले जानकारी दिएको छ ।

उक्त उद्योगमा ३ सयले प्रतक्ष्य र १ हजार जनाले अप्रतक्ष्य रोजगारी पाउनेछन् । ह्वासिन् सिमेन्ट नारायणी प्रा.लींबाट उत्पादन हुने सिमेन्ट संसारकै सबैभन्दा अत्याधुनिक सिमेन्ट प्रविधिबिाट उत्पादन गरीने कम्पनीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: