आश्विन २४ गते, २०८१ - १२ः५४
Follow us:

पक्राउ परेको १६ दिनपछी विप्लव माओवादी धादिङका तीन नेता रिहा

 

९ फागुन, धादिङ ।
केहि समय अगाडी प्रहरीले पक्राउ गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वका धादिङका नेतालाई बिहीबार प्रहरीले रिहा गरेको छ । वाल पेन्टिङ गरीरहेको समयमा धादिङको बुङचुङबाट प्रक्राउ परेका ३ जना नेतालाई बिहीबार प्रहरीले रिहा गरेको छ । प्रक्राउ परेको १६ दिन पछि छुटेका हुन् ।
युवा संगठन नेपाल धादिङ अध्यक्ष इश्वर श्रेष्ठ (चट्टान), युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा काठमाडौ अध्यक्ष कुवेर घिमिरे (सुरक्षा) र अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीका धादिङ अध्यक्ष त्रिचन्द्र देवकोटा (इच्छुक अनिश्चित) आज रिहा भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्: