मंसिर १२ गते, २०८३ - ००ः४३
Follow us:

नयाँ शक्ति रसुवाको बैठक सम्पन्न, सांसद तामाङलाई कारबाही गर्ने निर्णय

फाल्गुन ७ रसुवा
नयाँ शक्ति पार्टी नेपाल रसुवाको जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । जिल्ला संयोजक दावा तामाङको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश कमिटिको सयोजक राजु नेपालको प्रमुख आतिथ्य रहेको थियो । बैठकमा बोल्दै संयोजक राजु नेपालले रसुवाको प्रेम तामङ्ममा संसदीय निर्बाचन पछि बैचारिक बिचलन आएको बताउनुभयो । तामाङ सहित स्थानिय जनप्रधिनिधिहरु काङ्रेस प्रबेस गरे कनुन बमोजिम पद मुक्तको कारबाही गर्न निर्बाचन आयोगमा सिफारिस गर्ने बैठकमा निर्णय भएको छ ।

रसुवाको सयोजक दावा तामाङले प्रेम तामाङलाई सांसद बनाउन आफ्नो ठुलो योगदान भएको तर त्यसको मुल्याकंन नभएको बताउनुभयो । बैठकमा प्रेम तामङ्लाइ पर्टिको साधण सदस्य पनि नहरनेगरी कारबाही गरि पार्टी केन्द्रमा सिफारिश गर्ने निर्णय गरिएको छ । तामाङ सँगसगै लहैलहैमा नेपाली कंग्रेसमा प्रबेस हुन खोज्नेलाइ भने पुनर्बिचर गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।

प्रतिकृया लेख्नुहोस्: