जेष्ठ ५ गते, २०८३ - २१ः१७
Follow us:

नुवाकोटमा जन्ती बस दुर्घटनामा पाँच घाइते

 

१ फागुन, नुवाकोट ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो । घाइतेलाई उपचारका लागि काठमाडाँै पठाउँदै गरिएको बताइएको छ । चालक फरार रहेको र घटनाको विवरण आउन बाँकी रहेको मगरले बताउनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्: