काठमाडौं, १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।
मंगलबार ग्रान्डी अस्पतालमा उनले अन्तिम श्वास फेरेका हुन् ।
छातीमा निमोनियाको इन्फेक्सन भएपछि उनी दुई सातादेखि उपचाररत थिए ।