चैत्र १२ गते, २०८१ - १७ः१९
Follow us:

तोलामा २ सयले घट्यो सुन

काठमाडौं, १८ असार । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार रुपैंयामा किनबेच भईरहेको छ । चाँदी तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: